बारा, पचौताराका प्रशाशकीय अधिकृत नआउँदा सम्पुर्ण सेवा प्रभावित
मेरोन्यूज
२०७९ साउन ७ गते १३:२०

बारा, । कार्यालय प्रमुख सम्पर्कमा नआएपछि बाराको पचरौता नगरपालिकामा सबै सेवा प्रभावित बन्न पुगेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव लामो समयदेखि कार्यालयमा उपस्थित नहुँदा प्रसासनिक सेवासहित स्वास्थ्य सेवा पनि प्रभावित बन्न पुगेको हो।
नगर प्रमुख जलन्धर सिंह जैसवारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन हुँदा कार्यालयको सेवा प्रभावित हुन पुगेको सूचना नै जारी गरेर जानकारी दिएका छन । प्रशाशकीय अधिकृत यादव कार्यालयमा उपस्थित नभए पछि नगरसभा सम्पन्न हुन नसकेका कारण करारका कर्मचारी नविकरण गर्न र नयाँ कर्मचारी पदपूर्ति गर्न कानुनी बाध्यता रहेकाले सेवा सन्चालन गर्न असमर्थ रहेको नगर प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ।
सम्बन्धित
















निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
निर्वाचन प्रहरी भर्नाः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिक्रिया