सिंहदरबार मूल गेटको सीसीटीभी फुटेज गृह मन्त्रालयले दियो संसदीय समितिलाई
मेरोन्यूज
२०७९ साउन १० गते १६:२१

काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले मागेको सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज गृह मन्त्रालयले उपलब्ध गराएको छ ।
पूर्व अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै प्रश्न उठेको थियो । अहिले गृह मन्त्रालयले दिएको फुटेजबारे अध्ययन भइरहेको छ ।
संसदीय समितिलाई अर्थ मन्त्रालयले १४ जेठको फुटेज नै नभएको जनाएको थियो । सीसीटीभी क्यामेरा फरेन्सिक प्रयोगशालामा परीक्षण गर्दा पनि १४ जेठको फुटेज फेला परेको छैन ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया