कोरोनाबाट थप दुई जनाको मृत्यु, ५७७ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ साउन १३ गते १६:३६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५७७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर चार हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आज थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ हजार ९६४ पुगेको छ ।
आज थप भएको कोरोना संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया