कोरोना संक्रमणबाट दुई जनाको मृत्यु, ४३८ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ साउन १४ गते १७:१५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको मृत्यु भएको छ ।
कूल तीन हजार ६९९ जनाको कोरोना पीसीआर परीक्षण हुँदा २९२ जना र एन्टिजेन विधिबाट १४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, आज २७७ जना निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोनाबाट निको हुने दर ९८.३ प्रतिशत रहेको छ । पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३६९ पुगेको छ ।
सम्बन्धित











एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
ब्राजिलमा दुई सवारी ठाेक्किंदा बालबालिकासहित ११ जनाको मृत्यु
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
प्रतिक्रिया