अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ
मेरोन्यूज
२०७९ साउन १५ गते १८:३७

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ गराएकी हुन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएर करको दर हेरफेर गरेको भन्दै एमालेले विरोध गरेपछि राजीनामा दिएका थिए । योसँगै गत २२ असारमा संसदीय छानबिन समिति गठन गरी छानबिन भएको थियो ।
संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसकेनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पुनः अर्थमन्त्री बनाएका हुन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया