शुक्रबार, फागुन १, २०८२

प्रधानमन्त्री देउवाले डाके मन्त्री र सचिवलाई, सरकारको कामबारे बिफ्रिङ लिँदै

मेरोन्यूज २०७९ साउन १७ गते १५:४३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवबाट सरकारको एक वर्षको कामबारे बिफ्रिङ लिने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो बसेको बैठकमा प्रधानमन्त्री देउवाले आफू नेतृत्वको सरकारका कामबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवलाई राखेर बैठक राखेको हो ।

प्रतिक्रिया