अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालय तानिए
मेरोन्यूज
२०७९ साउन १९ गते १६:३६

काठमाडौं । अर्थ सचिव मधु मरासिनीको सरुवा भएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको एक मन्त्रीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि अर्थ मन्त्री जनार्दन शर्मा माथि बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेको थियो । सोही कारण कारण सचिव मरासिनी बिदामा बसेका थिए ।
उनी बिदामा बसेपछि मन्त्री शर्माले राजीनामा दिएका थिए । राजिनामा दिएमा मन्त्री शर्मा पुनः अर्थमन्त्रीमा नै नियुक्त भएका छन् ।
सम्बन्धित















ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया