थपिए ६६० जना कोरोना संक्रमित
मेरोन्यूज
२०७९ साउन २१ गते १७:०८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६८२ जनाको कोरोना परीक्षण गर्द ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार एक हजार ९४२ जनाको पिसिआर गर्दा ३२६ जनामा संक्रमण र २ हजार ७४० जनाको एन्टिजेन परीक्षण गर्दा ३३४ जनामा संक्रमण देखिएको हो ।
योसँगै देशभर ५ हजार ६४१ जना सक्रिय संक्रमित छन्। यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाले ज्यान समेत गुमाएका छन्। यस्तै ४४४ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।
सम्बन्धित

















सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै
भानुआटुमा ६ दशमलव ४ तीव्रताको भूकम्प
इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया