कैदी बन्दीका समस्या समाधानमा सरकार गम्भिर बन्न सासद ढकालको ध्यानाकर्षण

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद प्रज्ञा ढकालले कैदी बन्दीका समस्याबारे सरकारको ध्यानाकर्षण गराएकी छन् । संसदमा आज विशेष समय लिएर बोल्दै उनले न्यायीक ढिलाईका कारण कैदी बन्दीलाई परेको समस्या समाधानमा गम्भिर बन्न ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन् ‘पुनरावेदन तहले ६ महिनाभित्र फैसला गरिसक्नुपर्ने भनी मुलुकी फौजदारी कार्यबिधि संहिताको दफा १४० मा व्यवस्था गरेको छ । जिल्ला अदालत नियमावली, उच्च अदालत नियमावली तथा सर्वोच्च अदालत नियमावली बमोजिम समेत कैदी बन्दीको मुद्दा प्राथमिकताका साथ सुनुवाई गर्नुपर्ने व्यवस्थासमेत गरेकोबाट बढीमा ३ बर्षभित्र तीनै तहको मुद्दा फैसला गरी मुद्दाको अन्तिम टुंगो गनुपर्ने व्यवस्था छ तर कानूनले आफूलाई समयमै मुद्दाको किनारा गरिदिनुपर्ने भनी दिएको जिम्मेवारी पूरा नगरी उल्टै नेपाल सरकारले केही खास मुद्दा बाहेकका कैदी बन्दीलाई ठहर भएको कैद सजायँ मध्येको ६० प्रतिशत कैद छुट दिँदै आएकोमा सर्वोच्च अदालतले मुद्दाको अन्तिम टुंगो लागेपछि मात्र कैद छुट दिनु भनी निर्देशनात्मक आदेश जारी गरिदिएको अवस्था रहेको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया