थप हजार जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन २३ गते १५:२३

काठमाडौँ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पाँच हजार ३५१ जनाको परीक्षण हुँदा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ६८६ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४७० जना संक्रमण मुक्त भई फर्किएका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया