डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ
मेरोन्यूज
२०७९ साउन २३ गते १७:२४
काठमाडौँ । सशस्त्र प्रहरी बलमा कार्यरत एक जवान डेढ एक किलो लागु औषध चरेससहित पक्राउ परेका छन् । सोमबार कैलाली प्रहरीले सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत गणेश प्रसाद जोशीलाई चरेससहित पक्राउ गरेको हो ।
बझाङ घर भएका उनी लागु औषध कारोबारमा संलग्न रहेको सूचना पाएसँगै प्रहरीले उनकै निगरानीमा खटिएको थियो । उनलाई धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डेढ किलो चरेशसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया