नेकपा एमाले १० औँ नम्बरमा दर्ता
मेरोन्यूज
२०७९ साउन २४ गते १४:४८

काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गराएको छ । एमालेले मंगलबार निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो ।
दल दर्ता गर्नका लागि एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताले आयोगमा पुगेका थिए ।
आज भएको दल दर्तामा एमाले १० औँ नम्बरमा रहेको छ । पहिलो नम्बरमा सिके राउतको पार्टी दर्ता भएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया