नेप्सेमा पहिरो : आज कति अंकले घट्यो ?
मेरोन्यूज
२०७९ साउन २४ गते १६:२१

काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्सेमा ४३ अंकको पहिरो गएको छ । मंगलबार नेप्से सूचक ४३.३५ अंकले घट्दै २० हजार ६२.८० अंकमा झरेको छ ।
यस्तै, आज सेन्सेटिभ इन्डेक्स समेत ८.६८ अंकले घटेको छ । कारोबार रकमसमेत खुम्चिँदै आज दुई अर्ब ८१ करोड रकमको मात्रै कारोबार भएको छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया