झण्डै ११ सय जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन २४ गते १६:४३

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल छ हजार तीन सय जनामा कोरोना परीक्षण भएको थियो । योसँगै सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४३८ जना जना संक्रमणबाट निको भएर फर्किएका छन् ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया