कर्मचारी कुट्ने तीन प्रहरी सोधपुछका लागि बोलाइयो
मेरोन्यूज
२०७९ साउन २४ गते १९:२३
काठमाडौँ । पर्साको वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीलाई कुट्ने तीन जना प्रहरी जिल्ला जिकाइएको छ । इलाका प्रहरी कार्यालय इनर्वामा कार्यरत उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा जिकाइएको हो ।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा कुटपिट गरिरहेका तीन प्रहरीलाई सोधपुछका लागि जिल्ला तानिएको हो । कर्मचारी कुट्नेमा एक वरिष्ठ हवल्दार र अर्का दुई जना हवल्दार रहेका छन् ।
उनीहरूले सोमबार राति साढे ११ बजे ड्यूटीमा रहेकाबेला सिभिल प्रहरी भन्दै वीरगञ्ज भन्सार कार्यालयका सहयोगी बमबहादुर विशंखेलाई कुटेका हुन् । घटनापछि न्याय दिलाइदिन भन्दै विशंखेले भन्सार कार्यालयलाई निवेदन लेखेपछि कार्यालयले प्रहरीसँग सहयोग मागेको थियो ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
प्रतिक्रिया