सशस्त्र प्रहरीका २० एसपीको सरुवा गर्ने तयारी
मेरोन्यूज
२०७९ साउन २६ गते १५:१८

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लामा रहेका गणहरूको प्रमुख रहेका उपरीक्षकहरूको सरुवा गर्ने तयारी गरेको छ ।
कमाण्ड अवधि दुई वर्ष पूरा गरेका २० उपरीक्षकहरूको सरुवा गर्ने तयारी भएको हो । सशस्त्र प्रहरी बलका २० जिल्लामा रहेका गणको नेतृत्व उपरीक्षकले गर्छन् ।
केही उपरीक्षकहरूको कमाण्ड अवधि दुई वर्ष भन्दा पनि बढी भएकाले उनीहरूलाई परिवर्तन गरेर नेतृत्व नपाएका उपरीक्षकहरूलाई नेतृत्व दिने तयारी भएको सशस्त्र प्रहरी मुख्यालयले जानकारी दिएको छ ।
केहीले लामो समय कमाण्ड सम्हालिरहने र केहीले कमाण्ड सम्हाल्न नपाउने अवस्था देखिएपछि अहिलेका कमाण्ड अवधि पुगेकालाई हटाएर नयाँलाई मौका दिने तयारी गरिएको हो ।
सम्बन्धित
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया