बालेन शाहलाई वडाध्यक्षहरूले पारे र्याखर्याख्ती
मेरोन्यूज
२०७९ साउन २६ गते १७:०७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई वडाध्यक्ष फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै प्रश्न गरेका छन् ।
भोलि र पर्सी महानगरमा हुने पर्व तथा जात्रालाई व्यवस्थित गर्न फोहोर व्यवस्थान गर्नु पर्ने भन्दै वडाध्यक्षहरूले प्रश्न गरेका हुन् ।
आज बसेको महानगरको नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरूले मेयर शाहमाथि प्रश्न गरेपछि उनले फोहोर व्यवस्थापन समितिसँग बैठक बसेर थप छलफल गर्ने बताए ।
सम्बन्धित
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया