रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने
मेरोन्यूज
२०७९ साउन २९ गते ८:४५

काठमाडौं । काठमाडौंको रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनियर लिलाभक्त चालिसेले जानकारी दिए
काम छिटो सकियो भने ३ बजेभन्दा अगाडि नै र प्राविधिक कारणले काममा ढिलो भयो भने ३ बजेभन्दा पछिमात्र पनि विद्युत आपूर्ति सुरु हुन सक्ने उनले बताए ।
सम्बन्धित















यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
शनिवार बस्ने भनिएकाे रास्वपा सचिवालय बैठक आज बस्दै, के छन् एजेण्डा ?
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
प्रतिक्रिया