इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
मेरोन्यूज
२०८२ फागुन २८ गते २०:३९

इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले यस(मध्यपूर्व) क्षेत्रका सबै अमेरिकी बेसहरू तुरुन्तै बन्द गर्न चेतावनी दिएका छन् ।
आफ्नो नियुक्तिपछि बिहीबार पहिलो सन्देश जारी गर्दै खामेनीले भने, यस क्षेत्रमा रहेका सबै अमेरिकी आधारहरू तुरुन्तै बन्द गरिनुपर्छ; अन्यथा, तिनीहरूमाथि आक्रमण गरिनेछ, इरानका नयाँ सर्वोच्च नेताले आफ्नो पहिलो सार्वजनिक बयानमा भने।
खामेनीले इरानले आफ्ना छिमेकीहरूसँगको मित्रतामा विश्वास गर्ने र अमेरिकी अड्डाहरूलाई मात्र निशाना बनाउने बताए । अमेरिकी अड्डाहरूलाई माथिकाे आक्रमण जारी राख्ने उनले बताए।
सम्बन्धित















आजको मौसम : कतै वर्षा, कतै हुरी !
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया