आइतबार, फागुन ३, २०८२

प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित

मेरोन्यूज २०७९ साउन २९ गते १४:००


काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आईतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । प्रतिनिधि सभा बैठक जारी छ । हाल अर्थ समितिको प्रतिवेदन सहितको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल चलिरहेको छ । सो विधेयक पनि आजै पारित गर्ने कार्यसूची रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया