देशभर थप ३०२ जना निको भए, कति संक्रमित भए ?
मेरोन्यूज
२०७९ साउन २९ गते १६:१६

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल चार हजार ८२९ जनामा भएको कोरोना परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कूल संक्रिय संक्रमितको संख्या पाँच हजार ४३५ पुगेको छ ।
यस्तै, आज ३०२ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
















राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
प्रतिक्रिया