तीजको अवसरमा सानिमा बैंकको कोसेली
मेरोन्यूज
२०७९ साउन ३१ गते १८:०७

काठमाडौँ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकलाई डेविट–क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने छ ।
साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने छ । सानिमा बंैक हाल देशभर सबै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।
सम्बन्धित














बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते
सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने
प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा
रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक
तोकिएकै समयमा निर्वाचन सम्पन्न हुनेमा आयोग ढुक्क छ : प्रमुख आयुक्त भण्डारी
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया