तरकारी तथा फलफूलको भाउ यस्तो छ
मेरोन्यूज
२०७९ भदौ १ गते ११:१०

काठमाडौं । आज नेपाली गोलभेँडा ठूलोको भाउ प्रतिकेजी ५० रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडा भने २४ रुपैयाँ प्रतिकेजी रहेको छ । यो मूल्य सूचि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि उपलब्ध गराएको मूल्य विवरण अनुसार हो । समितिले हरेक दिन खुद्रा मुल्य विवरण सार्वजनिक गर्ने गर्दछ ।
रातो आलु प्रतिकेजी ६० रुपैयाँ भारतको भने ३६ रुपैयाँ मात्रै छ । मुडेको आलु ५४ रुपैयाँ प्रतिकेजी यस्तै बन्दा लोकल ४० रुपैयाँ, स्थानिय काउली ८०, सेतो मुला लोकल १५, हाइब्रीड २५, डल्लो भन्टा ३०, बोडी ६०, मकै ७०, घिउसिमी ९० रुपैयाँ रहेको छ ।
यो मूल्यसूचि बजारले तोकेको न्यूनतम मूल्य सूचि अनुसार हो । यस्तैगरी लौका ३० रुपैयाँ, चिचिण्डो २५ रुपैयाँ घिरौला ४०, काकेको फर्सी ३०, पिडालु ५५, स्कुस ३०, रायो साग १४०, तोरीको साग ४० रुपैयाँ रहेको छ ।
सम्बन्धित















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया