एनएमबिका ग्राहकले अब बुद्ध र यती एयरमा क्यासब्याक पाउने
मेरोन्यूज
२०७९ भदौ २ गते ११:०९

काठमाडौं । आगामी चाडपर्वलाई लक्षित गर्दै एनएमबि बैंकले अहिलेदेखि नै क्यासब्याक अफर ल्याएको छ ।
एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन । क्यासब्याक सुविधाका लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डमा ई-कमर्स सक्रिय गर्नु पर्ने छ ।
यो सुविधा सिमित अवधिका लागि मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धि थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा इमेल गर्न सकिने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित














यस्तो छ आज तरकारीको थोक मूल्य
बालेनको हतारो :नियुक्त नहुँदै बनाए ‘प्रधानमन्त्री’को इमेल !
आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
प्रतिक्रिया