जनकपुरमा प्रहरी र व्यापारीबीच झडप, नौ जना नियन्त्रणमा
मेरोन्यूज
२०७९ भदौ ३ गते १६:३९
काठमाडौँ । जनकपुरमा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ । ठेला हटाउने विषयमा विवाद हुँदा जनकपुरधामको जानकी चोकमा नगर प्रहरी र व्यापारीबीच झडप भएको हो ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा फुटपाथ व्यापारीले ठेला लगाएका थिए । उक्त ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको भन्दै व्यापारी विरोधमा उत्रिएका थिए ।
नगर प्रहरीले अन्धाधुन्ध लाठी हान्न थालेपछि व्यापारीहरू घाइते भएका छन् । झडपमा नेपाल प्रहरीले ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको छ ।
सम्बन्धित
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया