वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली सर्वसम्मत, महासचिवमा शाही
मेरोन्यूज
२०७९ भदौ ५ गते २१:०५

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् ।
राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नवराज ढुंगानाले जानकारी दिए ।
यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा हुँदा पदाधिकारी मात्रै ६१ जना रहेका छन् । वाईसीएलको राष्ट्रिय भेलाको शुक्रबारदेखि भएको थियो ।
पार्टी अध्यक्ष प्रचण्डले गरेको उद्घाटनपछि बन्दसत्र सम्पन्न भए पनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि उनी वाईसीएलको सहसंयोजक थिए ।
सम्बन्धित

















कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
निर्वाचनमा खटिएका सेना बाेकेको बस दुर्घटना, २४ जना घाइते
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया