काठमाडौं मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु
मेरोन्यूज
२०७९ भदौ ८ गते ११:५५

काठमाडौं । सुन्धारास्थित काठमाडौं मल अगाडि रहेका अवैध संरचना भत्काउन सुरु गरिएको छ।
बुधबार बिहानबाट काठमाडौं महानगरपालिकाले लगाएर अवैध संरचना हटाउन सुरु गरेको हो।
महानगरपालिका अनुसार नक्सा पास नगरी बनाइएका संरचना हटाउन थालेको छ।
अवैध संरचना भत्काउन मेयर बालेन्द्र शाह आफैं सुन्धारा पुगेका थिए भने । संरचना भत्काउनुअघि ट्राफिक प्रहरीको सहायतामा पसल खाली गराइएको थियो।
सम्बन्धित















माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
प्रतिक्रिया