आँधीले अमेरिकाका ८ हजार उडान रद्द
मेरोन्यूज
२०७९ भदौ ८ गते १४:५७

काठमाडौँ । अमेरिकाको टेक्सासदेखि पूर्वी तटसम्मको आँधीले हवाई उडान अवरुद्ध भएको छ । वासिङ्गटन पोष्टको रिपोर्टअनुसार एक हजार ४८५ उडान रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् ।
प्रमुख एयरलाइन्समध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको पोष्टले जनाएको छ । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडान ढिलो भएका छन साउद वेष्टका ४० प्रतिशत प्रभावित भएका छन् ।
खराब मौसमले जेटब्लुको ५२ प्रतिशत उडान तालिका अवरुद्ध भएको फ्लाइट ट्र्याकिङ वेबसाइटले जनाएको छ ।
सम्बन्धित
















हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया