महाराजा रन्जित सिंह पन्जाब टेक्निकल युनिभर्सिटीबारे काठमाडौंमा छलफल

काठमाडौं । समय र अबस्थाको परिवर्तन सँगै प्राविधिक शिक्षाको विकासमा जोड दिदै आएको महाराजा रन्जित सिंह पन्जाब टेक्निकल युनिभर्सिटीले काठमाडौंमा यहि अगस्ट २५ तारिखमा एक पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ति जारी गरेको छ । महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटी, भारतको पंजाब, बठिंडामा अवस्थित पंजाबको एक स्टेट टेक्नीकल युनिभर्सिटी हो।
महाराजा रन्जित सिंह पन्जाब टेक्निकल युनिभर्सिटीले विद्यार्थीहरूका लागि विभिन्न टेक्निकल कोर्सहरू Data science, IT and Software Engineering, Business, Cyber Security, Programming Languages, Designing, Patents and IPR जस्ता टेक्निकल कोर्सहरूको अध्ययन, अनुसन्धान गराउँदै आएको छ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महाराजा रंजीत सिंह पंजाब टेक्निकल युनिभर्सिटीका Chairman Admissions Dr. Manjit Bansalले युनिभर्सिटीले अन्तर्राष्ट्रिय स्थरको गुणस्तरीय शिक्षा दिइरहेको र विद्यार्थीलाई टेक्नीकल फिल्डमा विश्व स्थरमा चिनाउन युनिभर्सिटीका गर्दै शैक्षिक कार्यक्रमहरू सक्षम रहेको कुरा जानकारी गराउँदै आफ्नो स्वागत मन्तब्य राख्नु भयो ।

त्यसैगरी पत्रकार सम्मेलन मा उपस्थित बिभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई जानकारी गराउँदै युनिभर्सिटीका ट्रेनिङ एण्ड प्लेसमेन्टस् का डाइरेक्टर हर्जोत सिंह सिद्धुले युनिभर्सिटीको शिक्षाको गुणस्तर र जब प्लेसमेन्टका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।
उक्त पत्रकार सम्मेलनमा Max way international Education Consultancy का डिरेक्टर गम्भीर भगतले यस सरकारी युनिभर्सिटीमा इन्डियन विद्यार्थीहरू सरहनै नेपाली विद्यार्थीहरूले पनि डलर फि ट्रान्जेक्सन नभई इन्डियन स्टुडेन्टकै फि स्टकचरमा भर्ना गर्न पाउने जानकारी गराउनु भयो । उहाले भन्नु भयो ‘हामीले सकेसम्म नेपाली विद्यार्थीहरूलाई अत्यधिक छात्रवृत्तिका लागि पहल गरेका छौ ।’
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया