सिजी ब्रान्डको दसैँ तिहार उपहार योजना बजारमा

काठमाडौँ । सिजी ब्रान्डले दसैँ तिहार तथा छठको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सिजी ब्रान्डका सिङ्गल डोर रेफ्रिजेटर, चेस्ट फ्रिजर, स्पिकर, कुलर तथा भ्याक्युम क्लिनरको खरिदमा आकर्षक क्यासब्याक रहेको छ ।
साथै ४३ इन्च सम्मका टेलिभिजनहरूको खरिदमा आकर्षक क्यासब्याक तथा ५० इन्च भन्दा माथिका टेलिभिजनहरूमा २.१ स्पिकर उपहार रहेको छ।
त्यसैगरी, सी।जी। डबल डोर रेफ्रिजरेटरको खरिदमा फ्राई प्यान, मल्टी डोर रेफ्रिजरेटरमा मेरिडिया भ्याक्युम क्लिनर, माइक्रोवेभको खरिदमा एल.जी. कुकिङ्ग किट, फ्रन्ट लोड वाशिङ्ग मेशिनको खरिदमा ६ के.जी. एरियल, सेमी तथा टप लोड वाशिङ्ग मेशिनको खरिदमा २ के.जी. एरियल, डिश वाशरको खरिदमा २प्याकेट डिश वाश प्याकेट तथा ए.सी. को खरिदमा निःशुल्क जडान जस्ता पक्का उपहारहरू प्राप्त गर्न सकिने छ ।
यो योजना भाद्र ०९, २०७९ देखि देशभरमा सीमित अवधिका लागि लागु गरेको कम्पनीले जनाएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया