‘कुमारी आमा’ राजपुतलाई सरकारको पाँच लाख रुपैयाँ दिने
मेरोन्यूज
२०७९ भदौ १० गते १४:५३

काठमाडौँ । आफूलाई ‘कुमारी आमा’ भन्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई मधेस प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राजपुतलाई कानूनी लडाईं गर्न पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको हो । राजपुतलाई आर्थिक सहयोग गर्नका लागि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले सिफारिस गरेका थिए ।
उनले आफू बलात्कारमा परेको र सोही कारण बच्चा जन्मिएको भन्दै आएकी छन् । केही दिनअघि मात्रै उच्च अदालत धनुषाले आरोपी र बच्चाको डीएनए परीक्षण गर्न आदेश जारी गरेको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया