रत्नपार्कको सब-वेका अनधिकृत संरचनामा पनि चल्यो काठमाडौं महानगरको डोजर
मेरोन्यूज
२०७९ भदौ १२ गते १३:०४

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित सव-वे मा बनेको अनधिकृत संरचना भत्काएको छ ।
सव-वे जाने बाटोमा बनाइएका अनधिकृत संरचना भत्काउन थालिएको काठमाडौं महानगरपालिकाका नगर प्रहरीले जनाएको छ ।
नगरप्रहरीका अनुसार त्यहाँ केही संरचनाहरू अनधिकृत रूपमा बनाइएका छन् । अहिले नगर प्रहरी टोलीले तीन वटा सटरहरू भत्काउँदै छन् । यस्तै सव-वेमा पहिले नै भएका सात वटा सटरहरू भने महानगरले भत्काउने छैन ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया