केन्याविरुद्ध नेपालले बलिङ गर्दै
मेरोन्यूज
२०७९ भदौ १२ गते १६:४२

काठमाडौँ । केन्याविरुद्ध नेपालले तेस्रो टी–२० आईमा पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा हुने खेलमा केन्याले टस जितेर ब्याटिङ रोजेको हो ।
नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । पहिलोपटक राष्ट्रिय टिममा स्थान बनाएका अर्जुन साउदले यसै खेलबाट डेब्यु गरेका छन् ।
नियमित विकेटकिपर आसिफ शेखको स्थानमा युवा विकेटकिपर साउद मैदान प्रवेश गरेका हुन् । दोस्रो टी २० आई खेलेका वसिर अहमदको स्थानमा शाहब आलमले खेलेका छन् । ५ खेलको टी २० आई शृंखलामा अहिलेसम्म १–१ को बराबरीमा छ ।
सम्बन्धित
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया