तनहुँमा कर्मचारी बोकेको बस दुर्घटना
मेरोन्यूज
२०७९ भदौ १३ गते १९:०६
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका १ गुणादीमा सोमबार साँझ बस दुर्घटना भएको छ । करिब ५ः५० बजेतिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ४०३२ नम्बरको बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । बसमा करिब १९ जना सवार रहेकोमा १५ जनालाई चोटपटक लागेको छ ।
घाइते भएकाको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित

















एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
निर्वाचन सुरक्षाबारे चार सुरक्षा निकायका प्रमुखसँग मानवअधिकार आयोगकाे छलफल
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
प्रतिक्रिया