१०२ रनको लक्ष्य पाएको नेपाल केन्यासँग पराजित
मेरोन्यूज
२०७९ भदौ १३ गते १९:१२

काठमाडौँ । केन्याविरुद्धको चौथो टी–२० आईमा नेपाल पराजित भएको छ । १०२ रनको लक्ष्य पाएको नेपाल ७ रनले पराजित भएको हो ।
लो स्कोरिङ थ्रीलर म्याचमा रोहित पौडेलले ४७ रन बनाए पनि नेपालले केन्याले दिएको १०२ रनको लक्ष्य पूरा गर्न नसकेको हो ।
नेपालले ९ विकेट गुमाएर ९४ रन मात्र बनायो । अन्तिम ओभरमा नेपाललाई जितका लागि १२ रन चाहिएको थियो ।
रोहित पाँचौ बलमा आउट हुँदा नेपालले जम्मा ४ रन मात्र बनाउन सक्यो ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया