एमबान स्पोर्ट मिट २०२२ प्रतियोगता हुने

काठमाडौँ । नेपाल मर्चेण्ट बैँकर संघको संयोजकत्वमा ‘टुगेदर फर अ हेल्थ्यी लाइफ स्टाइल’ भन्ने नारासहित पहिलोपटक ‘एमबान स्पोर्ट मिट २०२२’ अर्न्तगत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगितामा नेपाल मर्चेण्ट बैँकर संघका सदस्य संस्थाहरू साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकायसमेत सहभागी हुन गइरहेका छन् । प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधामा समावेश गरिएको छ ।
उक्त प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधा हुने छ । पुरुष विधामा फुटसल प्रतिर्स्पधासमेत हुने छ । सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमको अधिनमा रहेर सञ्चालन हुने छन् ।
कार्यक्रमको उद्घाटनसहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्र्पधा भाद्र १७ र १८ गते भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुने छन् । फुटसलका प्रतिर्स्पधा प्रतियोगिता समापनसहित मिति भाद्र २४ र २५ गतेका दिन चण्डोल अवस्थित ढुकु फुटसल हबमा आयोजना हुने छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया