सेयर बजारमा सामान्य सुधार
मेरोन्यूज
२०७९ भदौ १४ गते १५:३३
काठमाडौँ । आज सेयर कारोबारमा सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार २.१९ प्रतिशतले कारोबार वृद्धि हुँदै नेप्से १९९५ मा पुगेको छ ।
आज कूल २९ लाख १४ हजार पाँच सय कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ ।
यस्तै, आज २० हजार ८५८ पटक कारोबार भएको पनि स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया