महंगा चार सामानको प्रतिबन्ध असोज २८ गतेसम्म लम्बियो
मेरोन्यूज
२०७९ भदौ १४ गते १७:५७

काठमाडौँ । सरकारले महँगा सामान आयातमा आगामी असोज २८ गतेसम्म प्रतिबन्ध गर्ने निर्णय गरेको छ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलजस्ता सामान आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्बाएको हो ।
सरकारले १३ वैशाखमा राजपत्रमा सूचना निकालेर विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । प्रतिबन्ध लगाएकामध्ये ६ वटा वस्तुको आयात प्रतिबन्ध हटाउँदै ४ वटा वस्तुमा भने प्रतिबन्ध कामय राखेको हो ।
उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जंक फुड, सुर्तीजन्य वस्तु, हिरा, रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि), सबै प्रकारका खेलौना र तासको आयातको प्रतिबन्ध भने हटाएको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया