सहयोग गर्न युक्रेनले पठायो ३७ हजार मेट्रिक गहुँ
मेरोन्यूज
२०७९ भदौ १४ गते २१:५०

काठमाडौँ । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले ३७ हजार मेट्रिक टन गहुँ बोकेको जहाज मंगलबार युक्रेनको युजन्हीको ब्ल्याक सी बन्दरगाहबाट यमनतर्फ प्रस्थान गरेको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ ।
गत ‘फेब्रुअरीमा (रूसी–युक्रेनी) द्वन्द्व सुरु भएदेखि युक्रेनबाट भएको खाद्य सहायताको यो दोस्रो सामुद्रिक ढुवानी हो,’ विज्ञप्तिमा भनिएको छ ।
यो ढुवानीले यमनका करिब ४० लाख मानिसलाई एक महिनाका लागि सहयोग उपलब्ध गराउने अपेक्षा गरिएको छ । यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । जसले देशको अर्थतन्त्र ध्वस्त हुँदा लाखौँलाई भोकमरीमा धकेलिरहेको छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया