सुर्खेत तीजको नाच हेर्ने क्रममा झडप, एक युवकको मृत्यु
मेरोन्यूज
२०७९ भदौ १५ गते १४:३३

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीजको नाच हेर्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडप मंगलबार ढुंगा प्रहारबाट २० वर्षिय रोशन जीसीको मृत्यु भएको हो ।
कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।
घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको विष्टको भनाइ छ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया