आइतबार, फागुन १०, २०८२

चितवन २ बाट माओवादी युवा नेता अधिकारी सिफारिस

मेरोन्यूज २०७९ भदौ १९ गते १६:५३

भरतपुर । नेकपा माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी)को नाम सिफारिस गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको नाम सर्वसम्मत सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् ।

यस्तै चितवन २ को प्रदेशसभा (क)मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख)मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया