चीनको सिचुवानमा ६ दशमलव २ रेक्टरको भूकम्प
मेरोन्यूज
२०७९ भदौ २० गते ११:४०

काठमाडौं । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा शक्तिशाली भूकम्प गएको छ। समाचार संस्था रोयटर्सका अनुसार, सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६।२ म्याग्निच्युडको भूकम्प गएको हो ।
६ महिना अगाडी मात्रै पनि सिचुवानमै ६ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको समाचार सस्था रोयटर्सले जनाएको छ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया