प्रधानमन्त्री देउवासँग एमालेका बोहोरा भिड्ने
मेरोन्यूज
२०७९ भदौ २० गते १५:४५

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धा गर्न नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ ।
एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारमा पठान सिंह बोहोराको नाम सिफारिस गरेको हो ।
एमालेमा उम्मेदवार सिफारिस भएका बोहोरा प्रदेशसभा सदस्य हुन् । यस्तै, उनी डडेलधुराका एमाले इञ्चार्जसमेत हुन् ।
यस्तै, एमालेले प्रदशेसभा (क)मा चक्रप्रसाद स्नेही र (ख)मा गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया