सिट बाँडफाँटको विषय वस्तुपरक हुनु पर्छ’
मेरोन्यूज
२०७९ भदौ २० गते २१:४८
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनमा पार्टीको तर्फबाट प्रस्तुत गर्ने दाबीलाई मजबुत ढङ्गले प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।
गठबन्धनका तर्फबाट गठित कार्यदलमा सिट बाँडफाँटको विषयमा भएका प्रगति विवरणबारे छलफल गरिएको बैठकमा वैज्ञानिक र वस्तुपरक ढङ्गले छलफल गरी सिट बाँडफाँटको टुङ्गो लगाउनु पर्ने सुझाव सहभागी नेताहरूले दिएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनका अनुसार देशभर पार्टी र सङ्गठनको अवस्थाबारे समीक्षा गरिएको छ ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया