क्यानडामा छुरा प्रहार : दोस्रो संदिग्धको पनि मृत्यु
मेरोन्यूज
२०७९ भदौ २३ गते १४:३५
काठमाडौँ । क्यानडामा १० जनाको मृत्यु र १९ जना घाइते हुने गरी भएको छुरा प्रहार गर्ने दोस्रा संदिग्धको मृत्यु भएको छ । उनी प्रहरी नियन्त्रणमा थिए ।
३२ वर्षीय माइल्स स्यान्डरसनको गिरफ्तारपछि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । उनको मृत्युबारे प्रहरीले थप विवरण दिएको छैन ।
एक अज्ञात अधिकारीले यसअघि स्यान्डरसनको मृत्यु आत्मघाती चोटका कारण भएको बताएका थिए । यसैबीच छुरा प्रहारका घाइतेमध्ये १० जनाको अवस्था गम्भीर छ ।
आक्रमणमा मारिएका अधिकांश संदिग्ध आक्रमणकारी जेम्स स्मिथ क्री नेसन आदिवासी समुदायका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया