बेलायती महारानी एलिजाबेथ द्वितीयकाे निधन
मेरोन्यूज
२०७९ भदौ २४ गते ६:२०

काठमाडाैं । बेलायती महारानी एलिजाबेथ द्वितीयकाे निधन भएकाे छ । बेलायतमा सबैभन्दा लामाे समय शासन गरेकी महारानी एलिजाबेथकाे ९६ वर्षकाे उमेरमा निधन भएकाे हाे ।
७० वर्ष बेलायतकाे राजकीय सत्ताकाे नेतृत्व गरेकी एलिजाबेथ द्वितीयकाे बालमाेरल दरबारमा निधन भएकाे बीबीसीले जनाएकाे छ । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।
सम्बन्धित










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया