महारानीको निधनमा शोकमा डुब्यो बेलायत, हेर्नुहोस् तस्बिरमा
मेरोन्यूज
२०७९ भदौ २४ गते ९:४०

एजेन्सी । सबैभन्दा लामो समयसम्म ब्रिटेनकी महारानी रहेकी एलिजाबेथ द्वीतीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनको निधनको खबर सार्वजनिक भएलगत्तै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केही मानिसहरु महारानीको घरको तस्बिर लिइरहेका छन् जहाँ आधा झण्डा झकेको छ ।उनले ७० वर्षसम्म बेलायतको नेतृत्व गरिन्।









सम्बन्धित










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया