युक्रेनको एक अस्पतालमा रुसको हवाई हमला

किभ । युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन् ।
‘रूसी उड्डयन, युक्रेनी सीमा पार नगरी, अस्पतालमा गोली चल्यो । अस्पतला परिसर ध्वस्त भएका छन । विस्फोटमा मानिस घाइते भएका छन्’ दिमित्रो झाइभयितिस्कीले भने
उक्त अस्पताल रुसको सिमानामा पर्ने भेल्याका पिसारिभका जिल्लामा रहेको उनले बताए । मस्कोले नागरिकलाई निसाना बनाएको कुरा अस्वीकार गर्दै आएको छ ।
पछिल्लो समयमा युक्रेनले रुसले यसअघि कब्जा गरेका भूभागलाई फिर्ता लिन थालेको छ । युक्रेनी अधिकारीहरूले शनिबार रुसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेका थिए ।
रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ । दोनेत्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया