भेस्पा एप्रिलिया स्कुटरको र्याली सम्पन्न

काठमाडौँ । नेपालमा भेस्पा एप्रिलिया स्कुटरको आधिकारी विक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना, एम भी दुगड ग्रुपअर्न्तगतको दुगड ब्रदर्श एण्ड सन्स प्रा.लि.ले र्याली कार्यक्रमको बाल्कुमारीस्थित भेश्पा एप्रिलियाको शोरुमबाट सुरु गरी डाइमण्ड हिल रिसोर्टमा सम्पन्न भएको छ ।
दुगड ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विजय महतोले एप्रिलिया स्कुटरको ग्राहकलाई एउटै परिवारमा समेटेर राइडको आयोजना गराएको जानकारी दिए । राइडमा सहभागी ग्राहकलाई मनोरञ्जन, अन्तरक्रिया र टु विह्लर जीवन शैलीसँग जोड्नु राइडको मुल उद्देश्य रहेको थियो । यस राइडमा ३४ वटा एप्रिलिया स्कुटरमा ४१ जना राइडरले सहभागिता जनाएका थिए ।
प्रिमियम प्रडक्ट एप्रिलियाको नेपाली ग्राहकमा आकर्षण बढिरहेको पाइएको छ । प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाइमा एप्रिलिया स्कुटर रहेको छ । दुगड ब्रदर्श एण्ड सन्सले यसअगाडि समय समयमा राइड आयोजना गर्दै आएको थियो ।















जुम्लामा ३३०. २८ हेक्टरमा डढेलोबाट वन क्षति
निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया