यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार अदुवा, तितो करेला, तरबुजा र लोकल काक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, कुरीलो ८५० रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, चकुन्दर र माछे खुर्सानी ७५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय गोलभेडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा ३२ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।
यसैगरी जिरीको सागको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३०५ रुपैयाँसम्म, तामा ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग र डल्ले भन्टा ४५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी र भिण्डी ५५ रुपैयाँ, रातो मूला र लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २७६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ र भुई कटहर प्रति गोटा २१० रुपैयाँ पर्नेछ ।
भेडे खुर्सानीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९८ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियालाई प्रतिकेजी ३५० रुपैयाँ पर्नेछ ।















More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
प्रतिक्रिया